पेन्सन सम्बन्धी व्यवस्थामा खारेज गर्दै सरकार, अबदेखी निवृत्तिभरण सुविधा दिने
सरकारले नयाँ भर्ना हुने निजामति कर्मचारीको मासिक तलबको ६ प्रतिशत हिस्सा निवृत्तभरण कोषमा कटौति गर्ने भएको छ । कोषमा कर्मचारीले राख्ने ६ प्रतिशत बराबरकै रकम सरकारले पनि थप्नेछ । यही रकमलाई पछि निवृत्तभरण (पेन्सन) दिन उपयोग गर्न प्रस्ताव गरिएको