समाचार

काठमाडौंको काँडाघारीबाट ११ वर्षका निशान खड्काको अपहरण, करोडौं फिरौती माग

आइतबार साँझ काँडाघारीबाट एक बालकको अपहरण भएको छ ।   काँडाघारीबाट वर्ष ११ का निशान खड्काको अपरहण भएको हो । साँझबाट हराइरहेका बालकको अपहरण भएको जानकारी सोमबार बिहान मात्रै प्राप्त भएको हो ।   अपहरणकारीले सोमबार बिहान निशानको परिवारलाई सम्पर्क