फिल्म रेनीको लभ स्टोरी गीत रिलिज गरिएको छ । मलाई नाईं नाईं बोलको गीतमा दीपक ढकाल र सनम मल्ल फिचरिंग छन् । सार्वजनिक गीतमा पुष्कर सुनुवारको स्वर तथा संगीत छ । कोरियोग्राफी मदन खड्का र सिनेम्याटोग्राफी जयराज रिजालले गरेका छन्
भरतपुर महानगरपालिका– ८ सीताराम चोकमा आज मध्याह्न एक भ्यान अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने १०