गायक रायन कार्कीको “जहाँ म” सार्बजनिक (भिडियोसहित)



हाम्रो इकोनोमि

 

गायक रायन कार्कीको “जहाँ म”सार्बजनिक भएको छ।

गायक तथा संगीतकार रायन कार्कीको नया गित जहाँ म को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

सिन्धुलीको रमणीय स्थानमा छयांकन गरिएको यस भिडियोलाइ चर्चित सिनेमेटो ग्राफर ओम प्रसाई ले छायांकन र सम्पादन गरेको हुन् भने सुरेश राईले असिस्टेन्ट गरेका छन ।

गायक आफै एक चर्चित म्युजिक भिडियो निर्देशक पनि हुन् जसमा कौशल नेपाल र अन्जु चौलागाईको उत्कृष्ट अभिनय देख्न सकिन्छ।

निर्देशक कार्की भन्छन यस भिडियो लाइ निकै सुन्दर रुपमा प्रतुत गरेका छौ यस को अडीयो भने चर्चित रेडियो कान्तिपुरमा चर्चा बटुलिरहेको अबस्था छ ।

यस भिडियो लाइ म्युजिक हाइलाइट प्रा . ली .ले बजार ब्यावस्थापन र उत्पादन जिम्मा लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...