गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका तीन विद्यार्थीहरुको अझैसम्म शव निकाल्न कठिन भएको छ । प्रतिकूल मौसम तथा भौगोलिक विकटताका कारण शनिबार बिहान बेपत्ता भएका विद्यार्थीहरूको शव आज बिहानसम्म निकाल्न नसकिएको प्रहरीको भनाइ छ । “हिम तालमा डुबेका बालक बेलाबेलामा
जाजरकोटको भेरी नगरपालिका–३ मा पहिरोले घुर परिँदा ४ जनाको मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण