युवा–युवतीले कण्डम बोक्नु कुनै ठूलो कुरा होइन : गगन थापा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले कुनै युवा–युवती कण्डमसहित कोठामा भेटिनु कुनै ठूलो कुरा नभएको बताएका छन् ।

 

गगन थापाले व्यस्क युवा–यवतीलाई प्रहरीले पक्राउ पक्राउ गर्दा परिवार नियोजनको साधन फेला पार्नुलाई गलत कामको रूपमा अर्थ्याएकोमा गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

 

संसदमा प्रजनन स्वास्थ्यको अधिकारसम्बन्धी विधेयकमा छलफल गर्दै सांसद थापाले किशोर किशोरीलाई समाउँदै गर्दा परिवार नियोजनको साधान भेटिएको भनेर छापामा समाचार आउने र यसले आफूलाई आश्चर्य लाग्ने गरेको बताए ।

 

‘परिवार नियोजनको साधन भेटाउनु भनेको गलत क्रियाकलाप होइनन । सुरक्षाकर्मीहरूलाई यो ऐन आएको बताई दिनुहुन भन्ने आग्रह गर्दछु’, थापाले भने । सांसद थापाको आग्रहमा गृहमन्त्री रामबहादुर थापाले मुस्कुराउँदै टाउको हल्लाएर सहमति जनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...