आईटी गोदाममा बाढी छिर्यो, डेढ करोडभन्दा बढीको क्षति



हाम्रो इकोनोमि

 

मंगलबार राति परेको अविरल वर्षाको कारण काठमाडौंको अनामनगरमा एक आईटी गोदाम डुबानमा परेको छ । वर्षाको कारण अनामनगरमा रहेको बारकोड नेपाल प्रालि डुबानमा परेको हो ।

डुबानको कारण १ करोड ५० लाखभन्दा बढीको सामग्रीहरु नष्ट भएको कम्पनीका सञ्चालक भीमेश्वर मल्लले जानकारी दिए ।

 

अविरल वर्षापछि धोबीखोलामा आएको बाढी बस्तीमा पसेको हो । मंगलबार रातिको बाढी अनामनगरका बस्तीहरुमा पसेको छ ।

 

विगत केही समययता लगातारको वर्षाको कारण काठमाडौं लगायतका क्षेत्रहरुको जनजीवन प्रभावित बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...