नेपाल प्रहरीले ३५ हजार जोर गुणस्तरहीन जुत्ताको भुक्तानी दिएको छ । भारतको एसजीएसबाट गुणस्तर परीक्षणमा फेल भएका डीएसएम जुत्ताको भुक्तानी दिएको छ । गत आर्थिक बर्षमा दीपक मल्होत्राको आइएमएस इन्टरप्राइजेजले ३५ हजार डीएमएस जुत्ताको ठेक्का पाएको थियो ।
भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा ठूला धनराशीका नगद र गरगहन चोरी गर्दै आएकी एक महिला पक्राउ परेकी छिन् । गएको