प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषी ढिलो चाँडो कानूनी दायरामा आउने बताउनु भएको छ । कञ्चनपुर घटनाको छानबिन गरिरहेको टोलीका सदस्यले नै राजिनामा दिनुलाई गम्भिर षडयन्त्र भएको हुनसक्ने भन्दै प्रधानमन्त्री ओलीले त्यसको पनि छानबिन हुने बताउनुभएको
लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक
सुर्खेतको पूर्वी भागको गुर्भाकोट नगरपालिका – १४ जुगेपानीका ५० वर्षीय प्रेमबहादुर कामीको चट्याङ लागेर मृत्यु भएको छ ।
राजधानीको भृकुटीमण्डपमा नाडा अटो शो को भव्य सुरुवात गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेको
निर्मला पन्तको हत्यामा संलग्न भनि प्रहरीले पक्राउ गरेका दिलिपसिंह विष्टको डिएनएन नमिलेको खबर आएको छ । कञ्चनपुर अदालतमा