समाचार

दाङमा काँग्रेसले खाता खोल्यो

काठमाण्डौं । दाङको बङ्गला चुली गाउँपालिका– १ मा वडा अध्यक्षसहित काँग्रेसको समूह विजयी भएको छ । अध्यक्षमा काँग्रेसका पदम केसीले तीन सय ५४ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी (माओवादी केन्द्र)का सन्तराम भण्डारीले २५४ मत प्राप्त