समाचार

निर्मला हत्या ‘व्यक्ति हैन समूह’बाट, गृहमन्त्री संसदमा गोलमोटल बोले

  गृहमन्त्री रामबहादुर थापाले सरकार हत्या हिंसा रोक्न सक्षम रहेको भन्दै आफुहरुसित त्यसका लागि भिजन र नीति दुबै भएको बताएका छन् । भरखरै घटेका घटना र निर्मला पन्त हत्याको छानविनबारे राष्ट्रिय सभालाई जानकारी गराउँदै गृहमन्त्री थापाले सरकारले हत्या, हिंसा रोक्छ भने