समाचार

फोरम नेपाल र राजपा नेपालबीच एकीकरण चर्चा : मोदीका सुरक्षा सल्लाहकारको महन्थलाई फोन

  संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरणको चर्चा फेरि शुरु भएको छ ।  एकताका लागि पटक–पटक यी दुई दलबीच प्रयास भएपनि सम्भव भइरहेको थिएन । अहिले ती दलका नेताहरुले पुनः एकताको प्रयास सुरु गरेका छन्