साझा सबाल मिडियालाई प्युठान स्थायी घर भएका एक युवाले साउदिबाट संदेश पठाए । संदेश यस्तो थियो…हजुर सर नमस्ते, मेरो नाम धन बहादुर (नाम परिवर्तन), ठेगाना नौबहिनी गाउँपालिका … (पुरा ठेगाना गोप्य राखिएको), म अहिले साउदि अरवमा छु ।
यतिबेला नेपाल कम्युनिष्ट पार्टी नेकपा अलोकप्रिय समयमा छ । गत फागुन ३ गते केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ लिएपछि