समाचार

असार १४ को चुनाव सारेर संविधान संशोधन गर्न राजपाको माग

काठमाडौँ/ राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति सारेर भएपनि संविधान संसोधन गरी अगाडि बढ्न सत्तापक्षलाई दबाब दिएको छ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शनिबार डाकेको सत्तापक्षका नेताहरुसँगको बैठकमा मधेसी मोर्चाको प्रमुख