समाचार

दशैंमा टेलिकमले ल्यायो ५ अफर

    घरमा इन्टरनेट नभएकाहरुलाई डाटाबाट नेट चलाउनु निकै खर्चिलो हुन्छ । तर, अब यो चिन्ता हराउने भएको छ ।     नेपाल टेलिकमले नेपालीहरुको विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका विभिन्न सेवाहरुमा छुटदेखि बोनससम्मका अफर