नुवाकोटमा बस दुर्घटना : दुई जनाको मृत्यु, ३० जना घाइते
वाकोटमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । करीब ३० जना घाइते भएका छन् । नुवाकोटकै खरानीटारबाट काठमाडौं आउँदै गरेको बा१ख ६३५६ नम्बरको बस सूर्यगढी गाउँपालिका वडा नम्बर ५ फेदीखोलामा दुर्घटनामा परेको नुवाकोट प्रहरी प्रमुख एसपी वसन्त