समाचार

प्रभु साहले दिए प्रदेश अध्यक्षबाट राजीनामा

  पार्टी शीर्ष नेताको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै नेकपा प्रदेश नम्वर २ का अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीबाट आजित बनेका साहले मंगलबार विहान प्रचण्डलाई नै राजीनामा बुझाएका छन् । साह पूर्वमाओवादीभित्र मधेश