समाचार

भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदै

  नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर आज नेपाल आउँदैछन् । उनी मध्याह्न करिब १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने बताइएको छ । नेपाल-भारत संयुक्त आयोगको बैठक आज र भाोलि बिहीबार बस्दै छ । तर,