रक्षक कुमार राई भन्छन रबि लामिछाने सँग टेबल टक गर्न चाहान्छु ( भिडीयो हेर्नुहोस्)



हाम्रो इकोनोमि

 

रक्षा कुमार राई लाई हरेक कुरामा नराम्रो सोच्नु पनि हुन्न र उनको चरित्र हत्या गर्नु पनि हुन्न उनले कतिपय कुरालाई सान्दर्भिक तरिकाले उठान गरेका छन त्यो सत्यलाई निरुत्साहित गर्नु हुन्न।
लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रताको हक हरेक नागरिकलाई छ र त्यसकै प्रयोग स्वरुप उनले रविको बिरोध गरेका हुन फेरि सबै मानिस रविको समर्थक हुनु पर्छ भन्ने पनि त छैना नि कोहि बिरोधी हुदैमा हतोत्साहित भइहाल्नु पर्ने कारण छैना त्यसैले फरक मत र बिरोधको पनि सम्मान गर्न सिकौ।

विचरा यो अन्तर्वार्तामा एक्दमै निराश र उदाश जस्तो देखिन्छन हुन सक्छ हजारौंको सङ्ख्यामा नबुझेर दिईएका गाली हरुले पीडा महसुस भएर नै होला।समर्थन पनि गर्न सकौ विरोधिको कुराबाट धेरै सिक्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...