समाचार

घाईते भेट्न रवि लामिछाने चितवनका अस्पतालमा, घाइतेसंग बसेर साटे सुख दुःख (हेर्नुहोस् भिडियो)

    रवि लामिछाने प्रहरीको हिरासत मुक्त भएसँगै आफ्नो विचार राख्न थालेका छन् । सोमबार चितवन जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका उनले आफू हिरासतमा परेपछिको अवस्थाकाबारे आफ्नो धारणा राखेका छन् । टेलिभिजन प्रस्तोता रवि लामिछानेले आफु राजनीतिमा जान इच्छुक