समाचार

मदिरा नबेच्नेलाई सरकारले दिने भयो १ लाख २० हजार पुरस्कार

  नेपालमा अहिले मदिराको कुरा खुबै चर्चामा रहेको छ । संसदमा मदिरा सेवन गर्नको लागि उमेर र स्थान तोक्नुपर्ने बहस भइरहेको छ । यो बीचमा बैतडीको दोगडाकेदार गाउँपालिकाले रक्सी बेच्न छाड्ने व्यवसायीलाई १ लाख २० हजार पुरस्कार दिने भएको छ