समाचार

नेत्र विक्रम चन्द विप्लवले गर्यो चितवन बन्द

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चितवन बन्दको घोषणा गरेको छ । विप्लवको चितवन बन्दको जिल्लामा सामान्य प्रभाव परेको बताइको छ। चितवनको राप्ती नगरपालिकामा उक्त दलले बनाएको प्रतीक्षालय प्रहरीले भत्काइदिएको विरोधमा चितवन बन्दको घोषणा गरिएको थियो । अनुसन्धानका लागि हिरासतमा