ऋषि धमलाको गोडाको पानि खाएको फोटो भाइरल भएपछि एलिजा रुदै मिडियामा भन्छिन:राम्रो गर्दानि जस पाईन हेर्नुहोस् भिडीयोमा



हाम्रो इकोनोमि

 

नेपाली पत्रकरिताका एक प्रख्यात व्यक्ति हुन् ऋषि धमला,उनकी पत्नी एलिजा धमला एक नायिका पनि हुन्।हिजो उनकी पत्नी एलिजाले ऋषि धमलाको गोडा धोएर पानि खाएकी थिईन।उक्त फोटो सामाजिक संजालमा भाइरल भएपछि एलिजा गौतम तनाबमा छिन।

एलिजा गौतम माथी एकोहोरो दर्शकको आक्रोश सामाजिक संजालमा भाइरल भएपछि उनि रुदै मिडियामा आएकी हुन्।आफ्नो सस्कार अनुसार श्रीमानको गोडा ढोगी पानी खाएको र उक्त सस्कारलाइ गलत रुपमा हेरेको देखेर आफु अचम्मित भएको उनको भनाई छ।उनि भन्छिन ‘यो देशमा जतिनै राम्रो गरेपनि नहुने रैछ,धर्म अनुसार अगाडी बढ्यो एति धेरै आलोचना किन ?के बिगारेको छु र मैले’हेरौ यो बिशेष कुराकानी जस्ताको तस्तै :

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...