पर्वतारोही सञ्जयको अमेरिकामा मृत्यु



काठमाडौं । अल्ट्रा धावक एवं पर्वतारोही सञ्जय पण्डितको अमेरिका स्थित अलास्का राज्यको डेनाली नेशनल पार्कस्थित डेनाली माउन्ट आरोहणका क्रममा निधन भएको छ ।

हाई अल्टिच्युडका कारण शुक्रबार निधन भएको अमेरिकास्थित नेपाली दूताबासले स्रोतले जनाएको छ । डेनालीको उचाई ६ हजार १९० मिटर रहेको छ । पण्डितको १६ तारिख विहान १७ हजार २०० फिट उचाईमा निधन भएको जनाइएको छ ।

मौसम खराब भएका कारण उनको शव ल्याउन कठिनाई भइरहेको बताइएको छ । उनको शब ल्याउन अझै केही दिन लाग्न सक्ने दुतावासले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
क्यान्सर पुरुषभन्दा महिलामा बढी

  चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आउने नयाँ बिरामीहरुमध्ये

नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

एनआरएनलाई नागरिकता दिने बाटो खुल्यो

    हालै बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न आठ वटा निर्याय गरेको छ । मन्त्रिपरिषदको

काठमाण्डौ फोटोग्राफर संघको १५औं साधारणसभा तथा ८ औं अधिवेसन सम्पन्न

    काठमाण्डौं उपत्यका भित्र रहेका फोटोग्राफरहरुको साझा संस्था काठमाण्डौ फोटोग्राफर संघको १५औं