कार्पेट उद्योगमा भीषण आगलागी



हाम्रो इकोनोमि

भक्तपुर। भक्तपुरको सल्लाघारी नजिकै इट्टापाखे भन्ने स्थानमा रहेको यति कार्पेटको उद्योगमा आगलागी भएको छ ।
शनिबार राति करिब साढे ११ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा लिन सकिएको छैन ।

उपत्यकाका तीनवटा ८ दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी आगो निभाउन खटिरहेका छन् । पानी ओसार्न स्थानीय रुपमा सञ्चालित ट्यांकरसमेत प्रयोग गरिएको प्रहरीले जनाएको छ । आगलागीबाट के कति क्षति भएको भन्ने कुरा आउन बाँकी छ ।

 

 

प्रतिक्रिया दिनुहोस
इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...

अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...