विविध

रामदेवका औषधी गुणस्तरहिन,बिक्री बितरणमा रोक

काठमाडौ । योगगुरु रामदेवका पतन्जलीले उत्पादन गरेको औषधीहरु गुणस्तरहिन भएको प्रमाणित भएका छन् । औषधी ब्यवस्था बिभागले ल्याव परीक्षण गर्दा पतन्जली आयुर्बेदिक केन्द्रद्धारा उत्पादित अम्ला चुर्ण, दिब्या गसार चूर्ण, बकुची चूर्ण त्रिफला चुर्ण, अश्वगन्धा चूर्ण र अदिब्या पूर्ण औषधीहरु गुणस्तर