विविध

आगलागीमा एकै परिवारका चारको मृत्यु

काठमाण्डौं । भारतको राजधानी नयाँ दिल्लीमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी एकै परिवारका चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक व्यक्ति घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । पश्चिमी दिल्लीको सिमापुरी क्षेत्रमा रहेको एक भवनमा सो