विविध

बम विस्फोटमा १९ जनाको मृत्यु, १२ घाइते

काठमाण्डौं । सिरियाको दमास्कसमा आइतबार भएको कार बम विस्फोटमा १९ जनाको मृत्यु भएको छ । सिरियाली प्रहरीले कारबम आक्रमणकारी भएको आशंकामा पिछा गरिरहेको अवस्थामा ताहरिर स्क्वायरमा प्रवेश गर्न सफल भएका एक जनाले विस्फोट गराएको बताइएको छ । अन्य दुई जनालाई