काठमाडौं । युरोपको शक्ति केन्द्रको रुपमा रहेको फ्रान्सले सन् २०४० सम्ममा डिजेल र पेट्रोलबाट चल्ने सबै प्रकारको सवारी बिक्रीमा रोक लगाउने भएको छ । फ्रान्सका वातावरण मन्त्री निकोलस हुलटले यो कदमलाई नयाँ विद्रोहको जनाउ दिँदै यो नयाँ कदम पेरिस सम्झौताअनुसार