२०४० देखि पेट्रोल र डिजेलबाट चल्ने गाडी बेच्न नपाइने



हाम्रो इकोनोमि

काठमाडौं । युरोपको शक्ति केन्द्रको रुपमा रहेको फ्रान्सले सन् २०४० सम्ममा डिजेल र पेट्रोलबाट चल्ने सबै प्रकारको सवारी बिक्रीमा रोक लगाउने भएको छ ।

फ्रान्सका वातावरण मन्त्री निकोलस हुलटले यो कदमलाई नयाँ विद्रोहको जनाउ दिँदै यो नयाँ कदम पेरिस सम्झौताअनुसार लिन लागिएको बताएका छन् । यसका साथै फ्रान्सले सन् २०५० सम्ममा कार्बन उत्पादन न्यून बनाउने उद्देश्यमा प्रतिबद्ध रहेको पनि फ्रेन्च वातावरण मन्त्री हुलटले बताएका छन् ।

नयाँ कदमको घोषणा गरिएको भएपनि अहिले चलिरहेका सवारीको अवस्था २०४० पछि के हुनेछ भन्नेबारे केही पनि बताइएको छैन ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...