न्यूयोर्कको सय बर्षे कछुवा चोरी
न्यूयोर्क (अमेरिका) । न्यूयोर्क शहरबाट १०० बर्षको कछुवा संरक्षण केन्द्रबाट चोरी भएपछि प्रहरीले यसको खोजी शुरु गरेको जनाएको छ । न्यूयोर्कबाट प्रशारण हुने सञ्चारमाध्यमले कछुवा हराएको भन्दै क्वीन्सस्थित ‘एली पोण्ड इन्भारोन्मेन्टल सेन्टर’ को कछुवा घर सोमबार तोडेको अवस्थामा भेटेका सेन्टरका