कञ्चनरुप नगरपालिका–२ बरमझियाकी युवतीले आइतबार शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन्। घरभित्र आइतबार बिहान १८ वर्र्षीया रोशनी राउतले शरीरमा मट्टीतेल खन्याएर आगो लगाएकी हुन्। मृतकका भाइ आनन्द राउतलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय कञ्चनरुपका इन्स्पेक्टर प्रतिक
एक समय थियो चलेका गीतको क्यासेट बिक्री लाख बढी नाघ्थ्यो । गायक-सर्जकले निश्चित रोयल्टी पाउँथे । कम्पनीले नाफा