विविध

एक किन्नरसँग विवाह गर्ने पूरुषको कहानीः ‘म केवल पैसाको लागि छु, जब बुढ्यौली आउँछ….’

      मेरा साथी भाइ आफन्तहरु यही सोच्छन् कि म केवल पैसाको लागि निशासँग छु, ऊ पैसा कमाउँछे म खर्च गर्छु । आम मानिसलाई पनि यही लाग्छ कि किन्नर पैसावाल हुन्छन् । उनीहरु सौखले रहन्छन् । उनीहरुसँग टन्नै पैसा