शहरी विकास प्रमुखमाथि विशेष अदालतमा मुद्दा दर्ता, ३ करोड विगो दावी



हाम्रो इकोनोमि

 

 

शहरी विकास तथा भवन डिभिजन कार्यालय बुटवलका तत्कालीन प्रमुख डिभिजनल इन्जिनियर सुरेश ठाकुरविरुद्ध ३ करोड बिगो दावी सहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

 

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठाकुरले पदीय दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको भन्दै त्यसविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेका हो ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...