विविध

‘खसीनी दिदी’ आशिका तामाङले आँधी पीडित ६ परिवारलाई घर बनाइदिने (फोटो फिचर)

  केही अघि एउटा भाईरल भिडियबाट निकै चर्चामा आएकी खसिनी दिदी अर्थात नायिका तथा निर्मातत्री आशिका तामाङ्ले बारा पर्सामा पुगेर आँधी पीडित ६ वटा परिवारलाई घर बनाईदिने घोषणा गरेकी छिन् । पेशाले नर्स र जर्मनीमा बसोवास गर्दै आईरहेकी तामाङ् हाल