‘खसीनी दिदी’ आशिका तामाङले आँधी पीडित ६ परिवारलाई घर बनाइदिने (फोटो फिचर)



हाम्रो इकोनोमि

 

केही अघि एउटा भाईरल भिडियबाट निकै चर्चामा आएकी खसिनी दिदी अर्थात नायिका तथा निर्मातत्री आशिका तामाङ्ले बारा पर्सामा पुगेर आँधी पीडित ६ वटा परिवारलाई घर बनाईदिने घोषणा गरेकी छिन् ।

पेशाले नर्स र जर्मनीमा बसोवास गर्दै आईरहेकी तामाङ् हाल नेपालमा रहेकी छिन् । केहि समयअघि सामाजिक सञ्जालमा रुँदै गरेको एउटा भिडियो सार्वजनिक भएपछि उनी भाईरल बनेकी थिईन् ।

उनले केही अगाडि नेपाली फिल्म ‘सुश्री’ निर्माण गरि नायीका समेत बनेकी थिईन । जसमा चर्चित नायक आर्यन सिग्देल उनको जोडीको रुपमा प्रस्तुत भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...