भेडेटारबाट धरानतर्फ आउँदै गरेको बस जीरो पोइन्ट भन्ने स्थानमा दुर्घटना भएको छ । दुर्घटनामा परि ४ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ । उक्त दुर्घटनामा दर्जन बढी यात्रु घाइते भएका छन् । घटनास्थलमा उद्धारका लागि पुगेको प्रहरीका प्रारम्भिक अनुमानमा ना६ख २७१३
चितवनमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा अर्का एक जना गम्भीर घाइते भएका