विविध

आज झनै डरलाग्दो बन्दै मौसम, मौसमविद्ले दिए यस्तो चेतावनी !

  पश्चिमा वायुको प्रभावले गर्दा अहिले देशैभरीको मौसममा ठुलो परिवर्तन आएको छ । आज दिनभरी देशको पश्चिमि भेगमा आंशिक देखि सामान्य बदलि रहनेछ भने अन्य भू–भागमा आंशिक बदलि रहने देखिन्छ तथापि अपरान्ह वा साँझ पछि सामान्य बदलि रहने देखिन्छ ।