अर्को विभत्स घटना : आन्दोलनकारी सैनिकलाई लखेटी–लखेटी यसरी गरे हत्या



हाम्रो इकोनोमि

 

आन्दोलनकारीले घर भित्र पसेर एक जवानको हत्या गरेका छन् ।

भारतको जम्मू कश्मीर राज्यको बारामूला जिल्लाको सोपोरमा हिजो एक सैनिकको घरमा पसेर अन्धाधुन्दा गोली चलाएका थिए ।

उक्त हमलामा भारतीय सैनिक मोहम्मद रफी यातूको ज्यान गएको जनाइएको छ ।

त्यस्तै, शोपियांको इमाम साहिबमा सुरक्षाकर्मिको आक्रमणमा परेर दुई आतंकवादी मारिएका छन् ।

उक्त क्षेत्रमा आतंकवादी लुकेको विशेष सुचनाको आधारमा सुरक्षाकर्मिहरुले घेराबन्दी गरेपछि आतंककारीहरुले गोली चलाएका थिए ।

उनीहरुको जवाफमा सैनिकले पनि गोली चलाउँन थालेपछि दुई जनाको ज्यान गएको हो ।

गएको सोमबा सुरक्षाबलको आक्रमणमा लश्कर–ए–तैयबाका चार जना लडाकु मारिएको भारतीय पक्षले जनाएको छ ।

तैयबाका लडाकुको साथबाट भारतीय सैनिकले एके ४७राइफल, एक एसएलआर, एक पिस्टल र गोला–बारूद पनि बरामद गरेका थिए ।

पुलवा घटना पछि भारत र पाकिस्तान बिचको सम्बन्धमा ठुलो खाडल देखिएको छ ।

बालाकोट क्षेत्रमा भारतले गरेको हवाई हमला पछि दुई देश बिचको तनब उच्च तहमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...