१८० पटक उठबस गराउँदा विद्यार्थी बेहोस !
ललितपुर, प्युठानस्थित कालीदेवी मावि कक्षा ८ का विद्यार्थी दर्शन गौतम तीन दिन स्कुल आएन । मंगलबार आए तर, असहज मान्दै । कारण खोतल्दा थाहा भयो- गणित शिक्षक बज्रकिशोर शाहले गृहकार्य नगरेको भन्दै उनलाई लगातार १८० पटक उठबस गर्न