दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश



हाम्रो इकोनोमि

 

 

गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन् । मनाङलाई आज देउवा समूहका महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीमा स्वागत गरेका हुन् ।

मनाङे पार्टीमा भित्रिएसँगै देउवा समूहले महाधिवेशनका लागि मनाङ जिल्लाको महाधिवेशन आयोजक समितिको संयोजकको जिम्मेवारी दिएको छ । त्यसो त देउवा स्वदेश फर्किएकै दिन मनाङे भेट्न चुनदेवीस्थित सम्पर्क कार्यालयमै पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...