कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो



हाम्रो इकोनोमि

 

 

एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले आपत्ति जनाएपछि भोलि बुधबार विहान सचिवालय बैठक बस्ने र बिहीबारमात्रै केन्द्रीय कमिटी बैठक अन्त्य गरिने भएको हो ।

केन्द्रीय कार्यालयस्रोतका अनुसार भोलि विहान सचिवालय बैठकले कार्यसूची अनुमोदन गरेपछि दिउँसो १ बजेदेखि केन्द्रीय कमिटी बैठक शुरु हुने भएको छ । बैठकमा प्रस्तुत हुने प्रतिवेदनमाथि सबैको भनाइ राख्न समय दिइने र बिहीबार बेलुकीसम्म बैठक समापन गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...