सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुबीचको मतभेदका कारण अर्थमन्त्रीमाथि छानविन गर्न बनेको संसदीय समितिलाई प्रतिवेदन लेख्न सकस परेको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई क्लीन चिट दिने सत्तापक्षीय सांसदहरुको प्रस्तावमा प्रतिपक्षी सांसदहरु सहमत भएका छैनन् । समझदारी निर्माणका लागि
नेकपा एमालेले महंगी र भ्रष्टाचारबिरुद्ध साउन १६ गते काठमाडौंमा मानवसागर उतार्ने गृहकार्य अन्तिम चरणमा पुर्याएको छ । एमाले