दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग



हाम्रो इकोनोमि

 

 

मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका विषयमा निर्वाचन आयोगले आज राजनीतिक दलसँग छलफल गर्दैछ ।बिहान साढे ११ बजेदेखि तय छलफलमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलका प्रतिनिधिलाई बोलाइएको आयोगले जनाएको छ । आयोगले निर्वाचन आचारसंहितामा केही परिमार्जनलगायतका विषयमा पनि दलबाट परामर्श लिन लागेको छ । यसअघि चुनावका लागि अनुमानित १० अर्ब बजेट तयार गरी आयोगले अर्थमन्त्रालयमा स्वीकृतिका लागि पठाइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...