एमाले चुनाव केन्द्रित बैठकमा यस्ता छन एजेण्डा



हाम्रो इकोनोमि

 

प्रमुख विपक्षी दल नेकपा एमालेले निर्वाचनको तयारी तथा रणनीति बनाउन आजबाट केन्द्रीय तहका बैठकहरु आयोजना गरेको छ । एमाले स्थायी कमिटीको बैठक आज बोलाइएको छ । विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकले चुनावको तयारीका बारेमा छलफल गर्ने र पोलिटव्युरो तथा केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने बताइएको छ ।

एमालेले भदौ ९ गते पोलिटव्युरो र १० तथा ११ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । पोलिटव्युरो र केन्द्रीय कमिटी बैठकले उम्मेदवार छनौटका मापदण्ड तथा चुनावी तयारुीका बारेमा निर्णय गर्नेछ । चुनावअघि एमालेको पोलिटव्युरो,केन्द्रीय कमिटीको बैठक सम्भवतः यो अन्तिम हुनेछ । टिकट वितरण लगायतका महत्वपूर्ण निर्णय सचिवालय बैठकबाट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...