नागरिकता विधेयक बिरुद्ध नेमकिपा सडकमा



हाम्रो इकोनोमि

 

 

नागरिकता विधेयक देशघाती भएकाले खारेज गर्नुपर्ने भन्दै नेपाल मजदुर किसान पार्टीलेले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक पुन अघि बढाउन लागेको र उक्त विधेयक मुलुकको हितमा नरहेको भन्दै नेमकिपाले बिहीबार काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेको हो ।

सहभागीहरूले देशघाती नागरिकता विधेयक खारेज गर, भारतीय विस्तारवाद मूर्दावाद लगाएका नारा लगाएका थिए । नेमकिपाले नागरिकता विधेयकमा पुन: छलफल गरि देशको हितमा सहमतिका साथ अघि बढाउनुपर्ने माग अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...