राजनीति

रविन्द्र मिश्र काठमाडौं- १ बाट चुनाव लड्ने

    विवेकशील-साझा पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्रले आगामी संसदीय चुनावमा काठमाडौंबाट उम्मेदवारी दिने भएका छन् । अघिल्लो चुनावमा लडेको क्षेत्र नम्बर १ बाटै उनले दोस्रोपटक लड्ने तयारी गरेका हुन् । काठमाडौं-१ बाट उम्मेदवारी दिने निश्चित भए पनि विवेकशील-साझाबाटै लड्ने वा