सांसद गिरी लोसपा छाडेर एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा मधेस प्रदेशका सांसद प्रल्हाद गिरी नेकपा एमालेमा प्रवेश गरेका छन् । चुनावको मिति घोषणा भइसकेको अवस्थामा गिरी एमाले प्रवेश गरेका हुन् ।

२०७४ सालको निर्वाचनमा पर्साबाट निर्वाचित भएका गिरीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे । गिरीसहित उनी निकट नेता कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका छन् ।

उनी केही समय मधेसको सशस्त्र विद्रोहमा समेत सहभागी थिए । सोही कार्यक्रममा नेपाली कांग्रेसको स्यांजा चापाकोट नगरपालिकाका पूर्व सभापति ज्ञानेश्वर बस्ताकोटी पनि एमालेमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...