राजनीति

किन जाँदैछन पुष्पकमल दाहाल भारत

    सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदै छन् । उनी दिउँसो १ बजे नयाँ दिल्ली उड्ने छन् । प्रचण्डको यो भ्रमण आकस्मिक हो । भारतीय दूतावास स्रोतका अनुसार प्रचण्डले ३ दिने भारत भ्रमणमा