एमालेले राष्ट्रिय कार्यशाला आयोजना गर्ने
नेकपा (एमाले)ले पार्टी सदस्यता नवीकरण तथा अभिप्रेरणासम्बन्धी राष्ट्रिय कार्यशाला आगामी जेठ २० र २१ गते काठमाडौँमा आयोजना गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज महासचिव शंकर पोखरेलको आतिथ्यतामा सम्पन्न बैठकले निर्णय गरेको हो । कार्यशालामा पार्टी प्रदेश